यस्तो छ एमालेको १० बुँदे सहमति
काठमाडौं– सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमति गरेको छ । अर्थ मन्त्रालयमा झण्डै १२ घण्टादेखि चलिरहेको बैठकले सहमति गरेको हो ।

प्रकाशित मिति : असार २७, २०७८ आईतबार १० : ४२ बजे