जेष्ठ २, २०८१ बुधबार

राजनीतिक

आज एमालेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक

काठमाण्डाै – नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ ।


प्रचण्ड र नेपालले देउवालाई प्रगतिशील देख्नुको पछाडि केही रहस्य हुनुपर्छ : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागबण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार


विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने भएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले अब सडक संघर्ष अघि बढाउने सहमति गरेको


आगामी योजनामा युवालाई समेट्न ध्यानाकर्षण

अच्युत सुबेदी विर्तामोड । अबको बजेटमा आपूmहरुका माग समेट्नुपर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि युवा नीति तथा कार्यक्रम ल्याउनुपर्ने


पार्टीको महाधिवेशनमा जुटौं– राप्रपा अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार्टीको महाधिवेशनमा जुट्न आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा संसदको निर्वाचनबारे सर्वोच्च अदालतको फैसलामा भर


‘प्रदेशका मन्त्रीहरु सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन्


झापा कांग्रेसले ‘विपदमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

विर्तामोड । नेपाली कांग्रेस झापाले ‘विपदमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग बिहीबार आयोजना गरेको भर्चुअल बैठकमा ने.का. झापा सभापति उद्वव


कांग्रेस सांसद् वैधले माफी मागे

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले संसदबाटै प्रधानमन्त्रीविरुद्धको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । शनिबारको बागमती प्रदेश सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से हुन


प्रधानमन्त्रीको हत्या योजनाले विपक्षीमाथि प्रश्न उठ्यो : रिमाल

काठमाडौं- प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमालले सत्ताका लागि काँग्रेसले हिंस्रक योजना बनाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीको हत्याको योजना सहित बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू नाथुराम गौडसे हुन तयार


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]