बैशाख २०, २०८१ बिहीबार

बिर्तामोड

यती ब्रुअरीले झापा गोल्डकपको मुख्य प्रायोजन गर्ने

बिर्तामोड, माघ २४ । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत


एमाले अध्यक्ष ओलीबाट झापा इनर्जीको उद्घाटन, वार्षिक आम्दानी १२ करोड ८५ लाख

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा इनर्जीको उद्घाटन गरेका छन् । ओलीले मंगलवार शिवसताक्षी –४ बुलोचोकस्थित परियोजनाको उद्घाटन गरेका हुन् । परियोजनाको शिलान्यास संविधानसभाका


झापाली पत्रकारको भव्य सहभागितामा प्रेस चौतारीले मनायो स्थापना दिवस

बिर्तामोड । झापाली पत्रकारहरुको भव्य सहभागितामा प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस मनाइएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोड ७ स्थित शहिद नेत्र पार्कमा झापाली पत्रकारहरुको भव्य सहभागितामा


पीडितको भावनाअनुरुप टिआरसी विधेयक पारित गर्नुपर्ने

झापा, २२ माघ : प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टिआरसी) पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी झापाले आज विर्तामोडस्थित नेत्र पार्कमा


प्रेस चौतारीको स्थापना दिवस नेत्र पार्कमा, पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको


आज विश्व अर्बुद रोग दिवस मनाइँदै

काठमाडौँ, २१ माघ : आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच


आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा- त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप


झापाभर फैलियो विषालु ‘उल्टा काँडा’ झार

अम्बिका भण्डारी झापा । लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा संकट थपिएको विज्ञहरुले जनाएका छन् । फरेस्ट एक्सन नेपालका


सुनको भाउ पाँचौं दिन पनि बढ्याे, आजको मूल्य कति छ ?

बिर्तामोड। नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]