जेष्ठ ४, २०८१ शुक्रबार

सम्पादकीय

झापामा मौलायो तस्करी

सम्पादकीयझापामा पछिल्लो केहि महिना अवैध सामान आयातको तथ्याङक उकालो लागेको छ । भर्खरै बिर्तामोडमा दुई वटा फुलवडी मालबाहक अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन ललितपुर पठाइएको छ । शनिश्रे सशस्त्र


फुटपाथभन्दा माथि उठौं

सम्पादकीयसर्वदलीय बैठकले बिर्तामोडको फुटपाथ व्यवस्थापनका लागि निर्णय गरेपछि नगरपालिका त्यसको कार्यान्वयनमा लागेको छ । गत साउन २७ गतेभित्र फुटपाथ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो । त्यहाँ व्यवसाय गर्ने


फोहोर व्यवस्थापनमा अवरोध नगर

सम्पादकीयझापाको बिर्तामोडमा फोहोर नउठाएको करिव एक महिना भयो । एक महिना फोहोर नउठाउदा यहाँको वातावरणीय अवस्था तहसनहस भइसकेको छ । फोहोरको ढंगुर बढ्दै गएपछि दोषारोपण गर्ने वातावरण पनि सिर्जना गरिदिएको


सुरक्षा गस्ती बढाऊ

सम्पादकीयसाउन २५ गते एक जना व्यापारी लुटिए । उनको साथबाट १ लाख रुपैयाँ लुटियो । बैंक सोध्ने बहानामा पछि लागेका व्यक्तिले ५९ वर्षीय अदुवा व्यापारीबाट नगद १ लाख लुटे ।


बिर्तामोडमा पनि मिटरव्याजीको जालो भत्काऔं

सम्पादकीयसरकारले गाउँघरदेखि शहरसम्म फैलिरहेको मिटरब्याजीको जालो भत्काउन प्रयास गरेको छ । मिटरब्याजलाई अपराध भनेको सरकारले यसका पीडितलाई न्याय दिलाउन कार्यदल नै बनाइसकेको छ । कार्यदल बनाएको दोस्रो दिन सरकारले प्रमाण


फुटपाथ व्यवस्थापन योजना सकारात्मक

सम्पादकीयझापाको बिर्तामोड नगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउने गरि गरेको निर्णयलाई विभिन्न कोणबाट आलोचना र समर्थन भइरहेको छ । वर्गीय परिवारहरु सडकको पेटीमा हातमुख जोर्न मजदुरी गरिरहेको एउटा पक्षको भनाई छ ।


तत्काल फोहोर व्यवस्थापन गर

सम्पादकीयझापाको ठुलो बजार बिर्तामोडमा अहिले फोहोरको कुराले चर्चा पाइरहेको छ । मुक्तिचोकमा राखिएको फोहोरको तस्वीर राखेर स्थानीय तहको आलोचना गर्ने काम पनि सँगै भइरहेको छ । स्वभाविक रुपमा फोहोर व्यवस्थापनको


प्रहरीले सामान धनी किन समात्दैन ?

सम्पादकीयसोमवार विहान र दिउँसो दुई ठाउँबाट झापा प्रहरीले अवैध सुपारी भारत तर्फ लैजादै गर्दा बरामत गर्न सफल भयो । मेचीनगर–६ क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्लाबाट खटिएको प्रहरी टोलीले


विद्युतीय दुर्घटनाबाट बचाऔं

सम्पादकीयझापाको बिर्तामोडमा विद्युतीय संरचनाको जोखिम एकातिर छदैछ । अर्कातिर, लाखौं रुपैयाँ बराबरको विजुली बालेर महसुल नबुझाउनेहरुबाट वितरण केन्द्र पनि समस्यामा छ । आफ्ना सबै ग्राहकले विद्युत उपभोग गर्न पाउनुपर्ने भन्ने


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]