जेष्ठ ४, २०८१ शुक्रबार

सम्पादकीय

गठबन्धनबाट देश बचाऔं

सम्पादकीयमुलुकमा लामो आन्दोलनपछि प्राप्त उपलब्धीको अनुभूति गर्न नपाउदै नेपाली जनता तिनै परिवर्तनकारी भनिएकाहरुबाट असुरक्षित हुने खतरा भएको छ । संविधान नहुँदा संविधान बनेपछि ठिक होला भन्ने भयो । त्यसपछि पनि


कचनकवल घटनाको अनुसन्धानमा कमजोरी नहोस्

सम्पादकीयझापाको कचनकवलमा आइतवार एउटा अनौठो घटना भयो । जसका कारण कचनकवलको दले गाउँ स्तब्ध भएको छ । एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परे । किशोरी मृत फेला


गठबन्धन सरकारको सस्तो नागरिकता

सम्पादकीयवर्तमान गठबन्धन सरकारले जवरजस्ती पारित गरेको नागरिकता विधेयक –२०७९ को चौतर्फी विरोध भइरहेको छ । नागरिकता जस्तो संवेदनशिल सवालमा सहमतिबाट पारित गर्नुपर्ने विधेयक जवरजस्ती पास गराइयो । तत्कालिन एमाले सरकारले


बिर्तामोडको विद्युत संरचना सुरक्षित बनाऊ

सम्पादकीयझापाको बिर्तामोड क्षेत्रमा अहिले विद्युतीय संरचना अव्यवस्थित छ । शुरुदेखि नै व्यवस्थित हुन नसकेको बिर्तामोडको विद्युतिकरण अहिले आएर झनै अस्तव्यस्त छ । जताततै विद्युतीय संरचना जोखिमपूर्ण छ । चोकदेखि गल्ली–गल्लीमा


जनप्रतिनिधिले मर्यादाको ख्याल गरौं

सम्पादकीयहरेक वर्ष महालेखाले वर्षभरीमो प्रतिवेदन सार्वजनिक गर्छ । आर्थिक अनुशासन भए नभएको सम्बन्धमा महालेखाले सार्वजनिक गर्ने प्रतिवेदनलाई नै आधिकारिक दस्तावेज मानिन्छ । गत आर्थिक वर्षको प्रतिवेदन भर्खरै सार्वजनिक भयो ।


सवारी दुर्घटना कम गर्न अभियान चलाऔं

सम्पादकीयतीब्र गति, जीवनको क्षति भन्ने कुरा थाहा हुँदा हुदै पनि सवारी चालकहरुको लापरबाही बढिरहेको छ । झापाकै हकमा कुरा गर्ने हो भने काँकरभिट्टा देखि दमकसम्मको रुटमा मात्रै राता बसहरुको अराजक


स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरियोस्

सम्पादकीयसरकारले नीजि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । नयाँ आर्थिक वर्षको शुरुआतसँगै नीजिमा उपचार नहुने घोषणा गरिसकेको छ । स्वास्थ्य बीमा कार्यक्रम विपन्न परिवारका लागि बरदान


अनुगमन गर्ने अलग्गै संयन्त्र बनाऔं

सम्पादकीयझापामा हुँदै आएको बजार अनुगमन औपचारिकता मात्रै भएको विभिन्न तथ्याङकले देखाएको छ । जिल्लाका ठुलाठुला बजार, उधोग कलकारखानासम्म पुग्न नसकेको सरकारी संयन्त्रले आर्थिक वर्ष ०७८-७९ मा जम्मा १३ पटक बजार


यौनहिंसा विरुद्धको शिक्षा देऊ

सम्पादकीयझापामा पछिल्लो महिनामा भएका दर्जनौ घटनाले सबैको ध्यान तानेको छ । त्यसमा बलात्कारका घटना पनि छन् । अनेकौं घटनामध्ये झापा अर्जुनधाराको एउटा बलात्कारको घटना अझ गम्भीर छ । सबै बलात्कारका


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]