जेष्ठ २, २०८१ बुधबार

स्वास्थ

बिर्तामोडको होटलमा खोप लुकाएको आरोप पुष्टि भएन : छानविन समिति

बिर्तामोड । झापाको बिर्तामोडस्थित एक होटमा कोभिड विरुद्धको खोप लुकाइएको आरोप पुष्टि नभएको छानविन समितिले जनाएको छ । समितिले निर्धारित समयभन्दा दुई हप्ता ढिलो गरि प्रतिवेदन बुझाउदैं आरोप पुष्टि नभएको


अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने

चितवन । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि


विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र


झापाका सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

झापा – कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन


प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण


नेपालमै कोरोनाको खोप उत्पादन सम्भव छ ?

झापा । सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन शुरु


पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघरको जाँच गर्ने

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आगामी ६ भाद्रदेखि ११ भाद्रसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर


जिल्लामै धेरै संक्रमण बिर्तामोडमा

बिर्तामोड । झापामा थप २३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जना संक्रमितको मृत्यु भएको छ । सोमवार झापामा २ सय ७५ जना


देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त

काठमाडौं । हालसम्म देशभर ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कुल संक्रमित सात लाख ३२ हजार २ सय ७२ जना संक्रमितमध्ये ६ लाख


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]