बैशाख २५, २०८१ मंगलबार

स्वास्थ

थप ११७३ जना कोरोना संक्रमित संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले


विराटनगरका ३८ सहित प्रदेश १ मा ४६ जनामा कोरोना संक्रमण

विराटनगर  : प्रदेश राजधानी विराटनगरमा ३८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६ जना नयाँ संक्रमित भेटिएका छन् । नयाँ थपिएका संक्रमितमा विराटनगरसहित मोरङका ४१, खोटाङ, उदयपुर र


युवाको सक्रियतामा क्यान्सर पीडित मुर्मूको उपचार हुँदै

बिर्तामोड । झापा गाउँपालिका –६ भृकुटी चोककी ५९ वर्षीया बाहा मुर्मूको क्यान्सर रोगको उपचारमा स्थानीय युवाले सक्रियता देखाएका छन् । स्थानीय अगुवा युवा अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज ताम्ली, प्रेम विष्ट


ह्याण्ड स्यानिटाइजरमा विषाक्त मेथानोल भेटियो

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । बजारमा पाइने ह्याण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा


चिकित्सकलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा


झापाका थप १४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको तीन स्थानीय तहमा आज १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना


देशभर स्वास्थ्य बीमा गर्नेको संख्या साढे ३१ लाख पुग्यो, झापामा सबैभन्दा धेरै

बिर्तामोड । देशभर स्वास्थ्य बीमा गर्नेको संख्या ३१ लाख ४० हजार १ सय ७७ पुगेको छ । बीमा कार्यक्रम ५८ जिल्लामा लागु भइसकेको छ । सात प्रदेशमध्ये प्रदेश १ मा


६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा


स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द

झापा / झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो। मंगलबार नगरपालिकाका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]