बैशाख २५, २०८१ मंगलबार

स्वास्थ

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

झापा । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै


कार्यविधी विपरित पीसीआर ल्याव सञ्चालन गर्न पाइदैन : स्वास्थ्य मन्त्रालय

बिर्तामोड । कार्यविधी विपरित कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन अनुमति नदिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्यविधीमा प्रयोगशाला सञ्चालनका लागि अस्पताल बाहेकलाई अनुमति नदिने व्यवस्था छ । झापाको कोटीहोममा प्रयोगशाला सञ्चालनका


डब्ल्यूएचओले भन्यो, ‘२०२१ अघि कोरोनाको भ्याक्सिन बन्ने आशा छैन’

काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्ध निर्माण भएका खोपको सफल परीक्षणले विश्व समुदायमा एक प्रकारको आशा जगाईरहेका बेला विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले भने सन् २०२१ अघि भ्याक्सिन बन्ने


झापाको कोटीहोममा पीसीआर ल्याव सञ्चालन गर्न नदिने सरकारको निर्णय

बिर्तामोड । झापामा अनुमति विनै सञ्चालन गर्न लागिएको कोभिड–१९ परीक्षण प्रयोगशाला (पीसीआर ल्याव) कोटीहोममा सञ्चालन नगर्न केन्द्र सरकारले निर्देशन दिएको छ । ‘एकका लागि एक अभियान’ ले सञ्चालन गर्न लागेको


कोरोना रोकथाममा कनकाईको १ करोड खर्च

बिर्तामोड । कनकाई नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ खर्च गरेको छ । असार मसान्तसम्म नगरले उक्त रकम खर्च


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको


थप १५० जनामा कोरोना, हालसम्म १२ हजार ४७७ डिस्चार्ज

बिर्तामोड । मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९


बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल

बीबीसी । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको छ। पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप


भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

काठमाडौं । इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]