बैशाख ८, २०८१ शनिबार

कोरोना रोकथाममा कनकाईको १ करोड खर्च

बिर्तामोड । कनकाई नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ खर्च गरेको छ । असार मसान्तसम्म नगरले उक्त रकम खर्च गरेको जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य सम्बन्धि सामग्री खरिदमा १८ लाख ८४ हजार ८ सय ६ रुपैयाँ, खाद्य सामग्री खरिदमा ६० लाख २४ हजार २ सय २२ रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापनमा १७ लाख ६९ हजार १ सय ३ रुपैयाँ र अन्य विविध खर्चमा ४ लाख ९० हजार २ सय ४१ रुपैयाँ खर्च भएको जनाएको छ । नगरपालिकामा नगरसहित दाताहरुको गरेर जम्मा १ करोड ११ लाख १२ हजार १ सय १० रुपैयाँ सहयोय प्राप्त भएको थियो ।

प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]