बैशाख २०, २०८१ बिहीबार

खेल

विश्व खेलकुदको कुम्भमेला आजबाट

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज ९शुक्रबार० बाट जापानमा सुरु हुँदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ुटोकियो ओलम्पिकु औपचारिक रुपमा सुरु


खेलकुद समिति बिर्तामोड ५ को योजना प्रस्ताव

बिर्तामोड । चालु वर्षका लागि बिर्तामोड वडा नं. ५ न को खेलकुद बिकास समितिले विभिन्न कार्यक्रम गर्ने प्रस्ताव तयार गरेको छ । समितिले उत्पादनलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने


ओलम्पिक भिलेज भित्रै कोरोना संक्रमित

एजेन्सी । टोकियो ओलम्पिकको ओलम्पिक भिलेजु भित्रै कोरोना संक्रमित भेटिएका छन् । टोकियो ओलम्पिकको आयोजक कमिटिले शनिबार ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । टोकियो ओलम्पिकको सीईओ


इटाली युरोकपको च्याम्पियन

एजेन्सी । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको


तीन दशकको छेउमा अर्जेन्टिनालाई उपाधि

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि


इंग्ल्यान्ड उपाधि नजिक

एजेन्सी । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको


जापानमा हुने ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

काठमाडौँ । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकुद क्षेत्रको विश्वकै सबैभन्दा


इटाली यूरो कपको फाइनलमा

बिर्तामोड । इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो


फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा

काठमाण्डाै – साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]