बैशाख ८, २०८१ शनिबार

‘भारतले नेपाली चियामा रोक लगाएको छैन’

काठमाण्डौ – भन्सार विभागले भारतले नेपाली चियाको आयातमा रोक नलगाएको जनाएको छ ।

विभागका महानिर्देशक सुमन दाहालले केही सञ्चारमाध्यममा भारतले चिया आयातमा रोक लगाएको कुरा हल्ला मात्रै भएको जनाउनुभएको छ । उहाँले सोमबार मात्रै १२ हजार किलो चिया नेपालबाट भारततर्फ निकासी भएको जानकारी दिनुभएको छ ।

मेची भन्सार भने एकतर्फी रुपमा मात्रै खुलेका कारण कुनै पनि वस्तुको निकासी नभएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]