जेष्ठ १, २०८२ बुधबार

भन्सार छलेर ल्याइएको मोवाइलको एलइडीसहित खैनी बरामत

बिर्तामोड । भन्सार छलेर नेपाल भित्राएको अवैध सामान प्रहरीले बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इप्रका काँरकभिट्टाको संयुक्त टोलीले बुधबार राती मेचीनगर ७ बाट साढे तिन लाख बराबरको सामान बरामत गरेको हो ।

प्रहरीले मेनपा ७ गैरीगाउँबाट मोवाइलको एलइडी, लोरियल जेल र खैनी बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार उक्त बरामत सामग्री मेची भन्सार बुझाइएको छ ।

प्रकाशित मिति : असार ४, २०७७ बिहीबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]