बैशाख ३०, २०८१ आईतबार

मेची अस्पतालबाट थप १३ जना संक्रमित डिस्चार्ज

विर्तामोड । झापाका १३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर मेची अस्पताल भद्रपुरबाट डिस्चार्ज भएका छन्।

बिहीबार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले जानकारी दिए। मेचीनगरका ३, अर्जुनधाराका २, भद्रपुरका २, दमकका ४ र विर्तामोडका एक जना डिस्चार्ज भएका हुन्। नेगेटिभ रिपोर्ट आएका सर्लाहीका एक जना भने भोलि डिस्चार्ज हुने डा. कँडेलले बताए।

प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]