चैत्र १५, २०८० बिहीबार

बिर्तामोडको मनमोहनमा जन्मिए एकैपटक दुई छोरा, एक छोरी

बिर्तामोड । बिर्तामोडस्थित मनमोहन अस्पताल बिर्तामोडमा तिम्ल्याहा बच्चा जन्मिएका छन् । झापा धुलाबारीकी एक महिलाले आज साँझ तिम्ल्याहालाई जन्म दिएकी छन् ।
अस्पतालका अनुसार निर्मला विष्टले दुई जना छोरा र एक छोरीलाई जन्म दिएकीह हुन् । बच्चा र आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तीनै जना बच्चाको फरक–फरक ओजन रहेको बताइएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]