जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडको एक उधोगबाट १० बोरा अवैध सुर्ति बरामत

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले अवैध सुर्ति बरामत गरेको छ । बिर्तामोड –५ एकता टोलबाट इप्रका अनारमनीले २ लाख बराबरको सुर्ति बरामत गरेको डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरीले आज विवेक पाण्डेको घरमा भाडा लिई पुष्प कोइरालाले सञ्चालन गरेको अमिलो उधोगबाट १० बोरा सुर्ति बरामत गरेको रिजालले बताए ।
बरामत गरिएको सुर्ति आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय चन्द्रगडी पठाइएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]