बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा २२ सहित झापामा थपिए ६० जना संक्रमित

बिर्तामोड । झापामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १५ सय ७४ जना पुगेको छ । हालसम्म निको भएर घर फर्किनेको संख्या १ हजार २० जना रहेका छन् ।

बिहीवार संक्रमित हुनेहरुमा भद्रपुरका ५ जना, बिर्तामोड २२, अर्जुनधारा १०, गौरीगञ्ज १, बाह्रदशी १, कमल १, मेचीनगर ९ , दमक ७, कनकाई २ र गौरादह २ जना रहेका छन् । सबै संक्रमित स्थानीय हुन् ।

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]