जेष्ठ ५, २०८१ शनिबार

मङ्सिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक विदा

काठमाडौं । किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ ।गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को यही २४ गतेको निर्णयाअनुसार विदा दिने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]