बैशाख ७, २०८१ शुक्रबार

इजलासले हरेक वर्ग समुदायको आवाज उठाओस् : गिरी

महेन्द्र गिरी

झापाको विर्तामोडबाट प्रकाशित हुँदै आएको इजलास दैनिक पाँचौं बर्ष प्रवेश गरेको सुखद् उपलक्ष्यमा समस्त इजलास परिवारमा शुभकामना व्यक्त गर्न चहान्छु । यस इजलास दैनिकले दुरदराजसम्म पुगेर गाउँ घरका कुरालाई लेख्दै आएको छ ।

यसरी नै इजलासले निरन्तर रुपमा समाजमा पिछाडि पारिएका बर्ग र समुदायको आवाजलाई सशक्त रुपमा उठाउँदै अगि बढ्न शुभेच्छा छ । अहिले पनि हरेक सवालहरुलाई फरक–फरक ढंगले उठाउँदै आएको छ । आगामी दिनमा पत्रिकालाई रंगिन बनाउन सञ्चालक समिति सफल बनोस् । अन्त्यमा, इजलासको अनलाइन र पत्रिका दुवैलाई अझै उचाईमा पुर्याउन सफल बन्नुहोस् शुभकामना ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]