बिर्तामोड

बिर्तामोड प्रहरीले बुझायो २७ थान मोवाइल

बिर्तामोड प्रहरीले बुझायो २७ थान मोवाइल


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाएको छ । विभिन्न स्थानबाट हराएका मोवाइलहरुको खोजतलास गरी मोवाइल धनीलाई बुझाइएको इप्रका अनारमनीले जनाएको छ ।

हराएका मोवाइल खोजी गरि पाऊँ भनि आएका निबेदनहरुको आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेर विभिन्न कम्पीका २७ थान चोरी भएका मोवाइल फेला पारी आज एक कार्यक्रमका विच डिएसपी विजय श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

शेयर गर्नुहोस :

405
Shares