बैशाख १३, २०८१ बिहीबार

झापामा थप १२६ जना डिस्चार्ज, २७९ नयाँ संक्रमित थपिए

विर्तामोड । झापाको विभिन्न अस्पतालमा उपचाररत १२६ जना संक्रमितको डिस्चार्ज भएको छ । डिस्चार्जको हुनेको संख्या ६ हजार २ सय ३८ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज २७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै भद्रपुरमा ४३ र विर्तामोडमा ४२ जनाका कोभिड पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको छ । यस्तै, आज झापामा ५ जना संक्रमितको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा बुद्धशान्ति,अर्जुनधारामा २÷२ र मेचीनगरमा १ जना रहेका छन् । झापामा कोभिडबाट मृत्यू हुनेको संख्या २४७ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]