बैशाख १३, २०८१ बिहीबार

झापामा १५४ नयाँ संक्रमित थप, ७ जनाको मृत्यु

बिर्तामोड । झापामा आज थप १५४ जनामा कोरोना पुष्टि भएको छ । यो सगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ सय २७ पुगेको छ ।

यस्तै स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लामा थप ७ जनाको मृत्यु भएको छ । १ महिला सहित ७ जनाको मृत्यु भएको हो । झापामा २ सय ६२ कोरोना संक्रमित मृत्यु भएको भएको छ । आज थप २०३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]