असार ७, २०७८ सोमबार

नैनकला सरकारको प्रवक्ता

काठमाडौं – नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री थापालाई सरकारको प्रवक्ता बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आज पूर्णता पाएपछि सिंहदरबारमा पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट