बैशाख १२, २०८१ बुधबार

नैनकला सरकारको प्रवक्ता

काठमाडौं – नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री थापालाई सरकारको प्रवक्ता बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आज पूर्णता पाएपछि सिंहदरबारमा पहिलो बैठक बसेको हो ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]