जेष्ठ ६, २०८२ सोमबार

माधव नेपाललाई सच्याउन सकिन : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीबाट केहि साथीहरु छुट्टिएकोमा दुख व्यक्त गरेका छन् । उनले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्दा पनि सफल नभएको बताए ।

पार्टीभित्र रहेका केहि नेताहरुको अवसरवाद चरित्र र मनोवृत्तिले गर्दा यो अवस्था आएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित विषेश पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ति व्यक्तिहरुलाई सच्याउन नसकेकोमा दुखी व्यक्त गरेका हुन् । माधव नेपाललाई कटाक्ष गर्दै उनले भने, उहाँलाई सच्याउन धेरै प्रयास गरे । तर, उहाँ सच्चिनु भएन । अलग पार्टी दर्तामा जानुभयो ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  १ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]