जेष्ठ ५, २०८१ शनिबार

नेकपा एमाले शिवसताक्षीमा रोशन थोप्रा निर्वाचित

बिर्तामोड । नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा मेघाहाङ थोप्रा (रोशन) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी सिताराम भेटवाल थिए । भर्खरै सम्पन्न मतगणना अनुसार थोप्रा अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै, उपाध्यक्षमा कमल लामिछाने विजयी भएका छन् । लामिछानेसहित जय नारायण अधिकारी र घनश्याम पोखरेल उपाध्यक्ष पद्मा निर्वाचन लडेका थिए । सचिवमा कमल नेपाल विजयी भएका छन् । उनका प्रतिद्वन्दी बुद्धिराज लक्सम थिए । यस्तै, सहसचिवमा भीमबहादुर लिवाङ र सुमित्रा अधिकारी सापकोटा निर्वाचित भएका छन् । १३ जना खुला पद्मा समेत निर्वाचन भएको छ । अपडेट

प्रकाशित मिति : कार्तिक १३, २०७८ शनिबार  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]