बैशाख १६, २०८१ आईतबार

देवी देवताको आकृति बनाएर गोबर्धन पूजा मनाइयो

सप्तरी- देहातमा गाईवस्तु पाल्ने सबैले आ आफ्नो गोठमा विभिन्न देवी देवताको आकृति बनाई गोबर्धन पुजा गरेका छन्। देहातमा वर्षौंदेखि लक्ष्मी पुजाको भोली पल्ट गाई भैंसी बाध्ने गोठमा गोबर्धन पुजा गर्ने चलन रहेको राजबिराज ९ कि बिमला देवी यादवले बताईन्।

तराई मधेसमा गोबर्धन पुजा मनाउने छुट्टै परम्परा छ । गौ रक्षा एवं पर्यावरण संरक्षणको प्रतिकको रूपमा गोवर्धन पूजा गर्ने जनविश्वास छ। गाईवस्तु पाल्ने सबैले आ आफ्नो गोठमा अनिवार्य रूपमा गोबर्धन पुजा गर्दै आएका छन्।

प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]