चैत्र १६, २०८० शुक्रबार

झापाका देबेन्द्र दाहालद्वारा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं– नेकपा एमालेका नेता देवेन्द्र दाहालले पार्टीको दसौं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका दाहाल हाल पनि केन्द्रीय सदस्य हुनुहुन्छ ।एमाले झापाको १५ वर्ष नेतृत्व गर्नुभएका दाहाल चार दशकदेखि पार्टीमा सक्रिय हुनुन्छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]