बैशाख ११, २०८१ मंगलबार

विरिङ पुलमा दुर्घटना, रेलिङले खस्नबाट रोक्यो

कनकाई । पूर्वपश्चिम लोकमार्गस्थित झापाको विरिङ पुलमा सवारी दुर्घना भएको छ । बस पुलको रेलिङ्मा अडिएको छ । झापा ट्राफिकका अनुसार केहि यात्रुहरु घाइते समेत भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार ना. २ ख ५०८१ नम्बरको गोबिन्द डिलक्स दुर्घटनामा परेको हो । अपडेट

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]