बैशाख १८, २०८१ मंगलबार

बीरता जेसीजको अध्यक्षमा प्रविण

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् ।

जेसीजको कार्यकारीणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर चयन भएका छन् । उपाध्यक्षमा बशन्त ढकाल, दीपेन धिमाल, प्रकाश थापा मगर र दीपक थापा मगर र दीपक शाह चयन भएका छन् ।

तालिम संयोजकमा जनक खड्का, संयुक्त सचिवमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा सुरज चौधरी र जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल चयन भएको निर्वाचन अधिकृत मिजास पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]