जेष्ठ ४, २०७९ बुधबार

मन्त्री आलेविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी

काठमाडौं- निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत माघेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको छ ।

वैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर मन्त्री आलेले तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउन भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको चरित्रहत्या हुने भिडियो सार्वजनिकस्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दएको उजुरी परेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास