जेष्ठ २, २०८१ बुधबार

पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरेर अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको छ । पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ ।

नेपाल आयल निगमले आज राति १२ः०० बजे देखि लागू हुने गरी पेट्रोलियमा प्रतिलिटर १९ रुपैयाँ मूल्य वृद्धि गरेर तथा डिजेल र मट्टितेल प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरेर प्रतिलिटर १९२ रुपैयाँ पुर्याएको छ ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]