जेष्ठ ४, २०८१ शुक्रबार

झापामा एक वर्षमा ३१४ जनाले गरे आत्महत्या

बिर्तामोड । झापामा एक वर्षको अवधिमा ३१४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार धेरै आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा युवती रहेका छन् ।

आ.व. ०७८-७९ मा धेरै आत्महत्या गर्ने उमेर समूहमा १६–२५ वर्षका युवा युवती परेका छन् । सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ ।

यस्तै, १०–१५ वर्षका १५, २३–३५ वर्षका ५०, ३६–४५ वर्षका ६३, ४६–६० वर्षका ६० र ६०–९३ वर्षका ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । न्यूनिकरणका लागि विभिन्न किसिमका अभियान सञ्चालन हुँदा पनि आत्महत्या गर्नेको संख्या अझै घटिरहेको छैन ।

प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार  १२ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]