बैशाख २३, २०८१ आईतबार

हातहतियार बुझाउन जिप्रका झापाको आग्रह

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि सो आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गर्दै निर्वाचन पश्चात फिर्ता गर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले कार्तिक ५ गतेभित्र हातहतियार बुझाउनुपर्ने बताएका छन् । उनका अनुसार प्रहरी इकाई, जिल्ला प्रहरी कार्यालय झापामा अनिवार्य रुपमा बझाउनुपर्नेछ ।

प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]