बैशाख ११, २०८१ मंगलबार

आउदो असारमा सम्पन्न हुने ‘दमक भ्यूटावर’

दमक । चर्चित आयोजनाका रुपमा रहेको दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । करिब पाँच बिगाहा क्षेत्रफलमा निर्माणाधीन भ्यूटावर करिब एक सय मिटर अग्लो हुने र यसको लागत भ्याटबाहेक रु. एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ खर्च हुने अनुमान सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनीयर भुपेन्द्र यादवको छ ।

भ्यूटावर विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने छ ।

प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]