बैशाख २२, २०८१ शनिबार

इलाम उधोग वाणिज्य संघको अध्यक्षमा पौडेल निर्वाचित

बिर्तामोड । इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा चेतनाथ पौडेल (कृष्ण) निर्वाचित भएका छन् । आइतवार राती सम्पन्न मतगणना अनुसार ३६४ मत प्राप्त गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी इश्वर चिपालुले २०८ मत प्राप्त गर्न सफल भएका थिए ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा श्री विष्ट, वाणिज्य उपाध्यमा बालकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा दिव्या भट्टराई, सचिवमा सुमन दास निर्वाचित भएका छन् ।
सदस्यहरु निर्विरोध भएका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]