बैशाख ८, २०८१ शनिबार

मेची क्याम्पसमा अनेरास्ववियु जित नजिक

बिर्तामोड । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियु जितको नजिक रहेको छ । सभापति पदका उम्मेद्वार सन्देश धमला ८३३ मतसहित अगाडि रहेका छन् । नेविसंघको तर्फबाट सभापतिका उम्मेदवार किशोर ढुङगानाले ७०९ मत प्राप्त गरेका छन् ।

१८ सय मत गणना हुँदा सभापतिका अर्का उम्मेदवार विशाल गिरीले २३३ प्राप्त गरेका छन् । मेचीमा २०९५ मत खसेको थियो । अब २९४ मत गन्न बाँकी रहेको छ ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  १ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]