जेष्ठ ४, २०८१ शुक्रबार

एमाले अध्यक्ष ओलीले स्थानीय तह कर्मचारीलाई प्रशिक्षण दिनुहुने

काठमाडौँ – स्थानीय तह कर्मचारी संघले एक दिवसीय प्रशिक्षण गर्ने भएको छ । संघले आज स्थानीय तहका कर्मचारीहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

‘सुशासन ९पारदर्शिता, उत्तरदायी, जबाफदेही, भ्रष्टाचारमा शून्य सहनशीलता, इमानदारता० गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा’ विषयमा स्थानीय तहका कर्मचारीहरूको एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रशिक्षण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुनेछ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]