बैशाख २४, २०८२ बुधबार

रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

काठमाडौं, १३ कार्तिक । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आठ सदस्यीय आयोग गठन गरेको हो ।

प्यूठानका हरिप्रसाद रिजाल अध्यक्ष रहेको आयोगमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रुसाई, तनहुँका आरती भण्डारी रहेका छन् ।

प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]