जेष्ठ ११, २०८२ शनिबार

प्रमुख दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं, २३ माघ । सभामुख देवराज घिमिरेले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंहदरबारमा प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ ।

प्रकाशित मिति : माघ २३, २०८१ बुधबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]