जेष्ठ १२, २०८२ आईतबार

ओली-देउवासहितका नेताबिचमा भेटबार्ता

काठमाडौं, ११ जेठ। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका उच्चस्तरीय नेताबिच भेटबार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिचमा भेटबार्ता भएको हो।

 

भेटबार्ता जारी छ।

प्रकाशित मिति : जेष्ठ १२, २०८२ आईतबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]