असार १६, २०८२ सोमबार

Author: इजलास दैनिक

अर्जुनधाराका कृषकलाई औषधी वितरण

अर्जुनधारा । अर्जुनधरा नगरपालिकाले झापाको अर्जुनधारा–२ स्थित वेलेटारमा पशुपकेट कार्यक्रम अन्र्तगत कृषकलाई औषधी वितरण गरेको छ । अर्जुनधारा नगरपालिका पशुपंक्षि मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधवार पशुपालन गर्ने कृषकलाई


सरसफाई सहजकर्ताहरुलाई प्रशिक्षण

विर्तामोड । खुला दिसामुक्त जिल्ला घोषणापछि झापाका तीन पालिकामा नमूना योजनाका रुपमा यसै वर्षबाट सञ्चालन गरिएको पूर्ण सरसफाई अभियानले तीव्रता पाएको छ । झापाको विर्तामोड नगरपालिका, कमल गाउँपमलिका र गौरीगञ्ज


झापामा पटका पड्काए तत्काल कारवाही

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले नजिकिएको दिपावलीमा पटका नपड्काउन आम झापाबासीलाई आग्रह गरेकोछ । पटकमाबाट संभावित क्षति कम गर्न यस्तो आग्रह गरेको हो । पटकका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल


भन्सारमा कर्मचारीको कमाउ धन्दा

भद्रपुर । झापाको गौरीगञ्जमा रहेको छोटी भन्सार कार्यालयका एक कर्मचारीले थोरै रकमको रसिद दिएर बढी रकम असुल्दै आएको पाइएको छ । भन्सार कार्यालयका कार्यालय सहयोगी नवराज अधिकारीले भन्सार रसिदसँग दिइने


राष्ट्रपति भण्डारी चीनको ग्वान्जाओ हुँदै आज स्वदेश फर्कँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरीआज हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै हुनुहुन्छ । जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ


देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न मन्त्रालयको आग्रह

काठमाण्डौ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्या्दित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता


तपाईको आजको राशिफल (०६ कार्तिक २०७६)

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक


नेपाल–म्यानमार सम्बन्धमा गुणात्मक फड्को

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ । यतिमात्र


तपाईको आजको राशिफल (०५ कार्तिक २०७६)

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]