असार ११, २०८२ बुधबार

Author: इजलास दैनिक

नेपाली बैंकबाट लाखौं लुट्ने पाँच चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ । शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब


पशुचौपाय दक्षिण लैजान निषेध

बिर्तामोड । झापाबाट पशु चौपायको तस्करी रोक्न जिल्ला प्रहरीले एक्शन शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पशु चौपायलाई दक्षिण भेगमा झार्न पनि निषेध गरेको छ । अघिल्ला वर्षहरुमा


सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाईदै

इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ वाँया साढे


विकासका बाधकलाई सरकारले निस्तेज पार्छ : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिनुभएको छ । काम नगर्ने


प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा प्रविधिको जोखिम बढ्दै

काठमाण्डौ । प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको जनाएको छ । शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख


तपाईको आजको राशिफल (१५ भाद्र २०७६)

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रापनि रहला


दुई सय ५५ विपन्न परिवारलाई घर निर्माण

झापा । बाढी प्रभावित क्षेत्र, सीमान्तकृत र विपन्न समुदायका २५५ परिवारले नयाँ घर पाएका छन् । सामुदायिक आवास कार्यक्रमअन्तर्गत ह्याविट्याट नेपाल र सहारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग अनि स्थानीय


मेचीनगरमा ‘नो हेल्मेट, नो पेट्रोल’

काँकरभिट्टा । मेचीनगरमा रहेका पेट्रोल पम्पहरुमा  ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । राजगमार्गसँगै रहेका पेट्रोल पम्पहरुमा अभियान सञ्चालन गरिएको काँकरभिट्टाका ट्राफिक प्रमुख कालिदास रेग्मीले जानकारी दिए ।  उनका अनुसार


जामुनखाडीमा दुर्घटना : १ को मृत्यू, १७ घाइते

बिर्तामोड । कनकाई नगरपालिका १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यू भएको छ । बस र स्कुटर एक आपसमा ठोक्किदा स्कुटीमा सवार भद्रपुर ९ कि २६ वर्षीया


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]