असार ५, २०८२ बिहीबार

Author: इजलास दैनिक

‘सांसदलाई ६ करोड दाम, अब गरौँ काम’

झापा । आर्थिक वर्ष २०७६/७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकांक्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती औँल्याएका छन् ।


सिडियोले बोलाउँदा गएनन् झापाका जनप्रतिनिधि

भद्रपुर । प्राकृतिक विपतबाट हुन सक्ने संभावित क्षति न्यूनिकरणका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख सहभागी नभएपछि झापाका प्रमुख जिल्ला अधिकारी (सिडियो) जनकराज दाहालले आक्रोस व्यक्त गरेका छन्


एक्सपर्टको शैक्षिक परामर्श

बिर्तामोड । विगत लामो समयदेखि अष्ट्रेलिया अध्ययन गर्न जान चहाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले शैक्षिक गाष्ठीको आयोजना गरी परामर्श प्रदान गरेको छ । आइतवार


रेलले किच्दा मेचीनगरका बाबुछोराको मृत्यू

बिर्तामोड । भारतमा रेलले किचेर झापाका दुई जनाको मृत्यु भएको छ । मेचीनगर–७ भान्साखोला घर भइ आफन्त कहाँ भेटघाट गर्न पुगेका बाबुछोराकोे भारतको पश्चिम बंगालको नक्सलबारीमा रेलले किचेर मृत्यु भएको


भारतीय भन्सार कर्मचारीका कारण इन्धनको आपूर्ति असहज

बिर्तामोड । पूर्वी नेपालमा पेट्रोलियम पदार्थ सहज हुन अझै केही दिन लाग्ने भएको छ । भारतस्थित पानीट्याङ्की भन्सारमा अनलाइन इन्ट्री सुरु भएपछि ट्याङ्कर भित्रिन सकिरहेका छैनन । गत हप्तादेखी शुरु


प्रिमनसुनले दर्केझरी

झापा । पश्चिमी वायुको प्रभावले झापा सहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।एक्कासी पानी दर्किने, हावाहुरी आउने, एकैठाउँमा ठूलो पानी पर्ने, केहीबेरमा पानी रोकिने अवस्था देखा परेको छ ।


मिडियाले कुरो बङ्ग्याए : प्रचण्ड

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढंगले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१


न्युजिल्यान्डको जित

एजेन्सी । अघिल्लो पटकको विश्वकप उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकटको १२औँ संस्करण अन्तर्गतको खेलमा श्रीलंकामाथि विशाल अंकले जित निकालेको छ । न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको हो । कार्डिफको सोफिया गार्डेन्स


समाचार प्रभाव : आयो कनकाई घाटमा पानी

सुरुङा । कनकाई आर्यघाटमा चार दिनदेखि पानीको अभाव भएको पानी आएको छ । पानीको अभाव हुँदा शव पखाल्न समस्या भएको भइरहेको थियो । पानी अभाव बारे मृतकका परिवारले शव पखाल्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]