बैशाख २८, २०८२ आईतबार

कनकाई

कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि कनकाईका संक्रमितलाई राहत

सिएम शर्माकनकाई । झापाको कनकाई नगरपालिकामा कोभिड १९ को सङ्क्रमणको पहिलो लहरबाट दोस्रो लहरसम्म आईपुग्दा ५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये उपचार पछि ३२६ जनाको डिस्चार्ज भइसकेको


कनकाईमा कोभिड पुष्टि भएकै दिन संक्रमितको मृत्यू

विर्तामोड । कनकाई नगरपालिका –३ का ४० वर्षीय कोभिड संक्रमित पुरुषको मृत्यू भएको छ । उनको शनिवार राती ८ः३० बजे निधन भएको कनकाईका कोभिड फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए


सुरुङाका संक्रमित पुरुषको विराटनगरमा मृत्यू

कनकाई । कोरोनाका कारण झापाको सुरुङामा एक पुरुषको मृत्यू भएको छ । कनकाई नगरपालिका –३ शान्तिटोलका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यू भएको हो । उनको विराटनगरमा उपचारको क्रममा मृत्यू भएको


कनकाईमा अत्यावश्यक बाहेकको सेवा स्थगित

विर्तामोड । कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ । बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।


कनकाई भेट्रान्स कप : उपाधि आयोजकलाई

सुरुङ्गा । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले


कनकाई फाइनल प्रवेश

सुरुङ्गा । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१


कनकाई भेट्रान कपः दूधे सेमिफाइनलमा प्रवेश

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१


कनकाई भेट्रान कपः टाइब्रेकरमा इटहरी भाग्यमानी

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले


इटहरी कनकाई भेट्रान कपको सेमिफाइनलमा

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]