Banner news

सुरुङाका संक्रमित पुरुषको विराटनगरमा मृत्यू

सुरुङाका संक्रमित पुरुषको विराटनगरमा मृत्यू


कनकाई । कोरोनाका कारण झापाको सुरुङामा एक पुरुषको मृत्यू भएको छ । कनकाई नगरपालिका –३ शान्तिटोलका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यू भएको हो । उनको विराटनगरमा उपचारको क्रममा मृत्यू भएको छ । केहि दिनदेखि संक्रमित उनलाई उपचारका लागि विराटनगर लगिएको थियो ।

यस्तै, कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाकी एक जना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares