बैशाख २७, २०८२ शनिबार

भद्रपुर

झापाको तिन शहरमा टेलिकमको फोरजी सेवा

बिर्तामोड । नेपाल टेलिकमले शुरु गरेको फोरजी सेवा झापाको तिन शहरमा विस्तार गरिएको छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सुरु गरिएको फोरजी सेवाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका


कुशल व्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै झापाका एसपी मैनाली सम्मानित

झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली सम्मानित भएका छन् । ६४औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा शुक्रबार प्रहरी महानिरीक्षक


क्यान्सर पीडित दाहालद्वारा आर्थिक सहयोगको अपिल

भद्रपुर । बाच्ने मन कसलाई हुँदैन ? उपचारका लागि पैसा नभएर परिवारको एक सदस्य अस्पतालको बेडमा छट्पटाएको हेर्ने रहर कस्को हुन्छ ? तर भद्रपुर निवासी निर्मल दाहालको परिवार यस्तै बाध्यतामा


झापा प्रहरीद्वारा ३४ बोरा सुर्ती बरामद

बिर्तामोड । झापा प्रहरीको विशेष टोलीले कनकाई नगरपालिका –४ कोटीहोम क्षेत्रबाट ३४ बोरा सुर्ती बरामद गरेको छ । बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटीहोम नजिकै रोकी राखिएको हात्ती गाडीमा प्रहरीले


झापा बोर्डर ४८ घण्टा सिल गर्ने सहमति

भद्रपुर । नजिकिँदै आएको दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप निर्वाचनलाई मध्यनजर गरी झापासँग जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका


झापामा ६ सय कुकुरको बन्ध्याकरण

बिर्तामोड । कुकुर व्यवस्थापनका लागि काम गर्दै आएको हार्ट नेपालले झापामा ६ सय वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने भएको छ । अर्जुनधारा र भद्रपुरमा ४ सयभन्दा बढी


ठूला ट्रकमा डाली छोपेर गाईगोरु ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान बन्देज

झापा । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर


गैरनेपालीलाई नागरिकता दिने बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीसहितलाई पक्राउ पुर्जी जारी

बिर्तामोड । गैरनेपालीलाई कागजात किर्ते गरेर नागरिकता दिएको आरोप लागेका बिर्तामोड नगरपालिका वडा नं.–८ का वडाध्यक्ष अध्यक्ष अजय कार्की सहित सो कार्यमा संलग्नलाई पक्राउ गर्न पक्राउ पुजी जारी भएको छ


सम्पादकीय : ब्यूटी कन्टेस्टमा बद्मासी गर्नेलाई सवक सिकाउ

गत हप्तामात्र सम्पन्न भएको एउटा व्यूटी कन्टेस्टबारे भद्रपुर नगरपालिमा उजुरी परेको छ । निर्णायकले उपाधि विजेता घोषणा गर्न तयार गरेको नामको सट्टा आयोजक समितिका अध्यक्ष सन्तोष राजवंशीले अर्कै नाम बाचन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]