Banner news

झापा -भारत सिमा ४८ घण्टा शिल

झापा -भारत सिमा ४८ घण्टा शिल


बिर्तामोड । झापा -भारत सिमा ४८ घण्टा शिल गरिने भएको छ ।

भारतको किशनगन्ज जिल्लामा हुन लागेको बिधानसभा उपनिर्वाचनका लागि बोर्डर शिल गरिने जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज बेलुका ५ बजेदेखी ४ गते बेलुका ५ बजे सम्मका लागि बोर्डर शिल हुने छ । झापासग जोडिएको किशनगन्जका सबै नाका बन्द हुने झापा प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares