बिर्तामोड । झापाको हल्दिवारी – ३ मा बाघको शालिक निर्माण गरिएको छ । वडा नं. ३ र गाउँपालिकाले बाघ डाँडाको रुपमा चिनिएको ठाउँमा उक्त शालिक सहित २ वटा हावा घर
बिर्तामोड, २२ जेठ । कनकाई नदीमा पानीको सतह बढेको छ । हिजोसम्मको पानीको सतहभन्दा आज पानीको सतह बढेको पाइएको छ । मंगलवार जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले
बिर्तामोड । मृत्यूपछिको संस्कार सबैका लागि अपरिहार्य छ । त्यसका लागि आफ्नै परिवारले फर्साउने गरेको हुन्छ । धेरै बेसहाराहरु पनि हुन्छन्, जसको अन्तिम संस्कार गर्ने कोहि हुदैन । तर, लामो
बिर्तामोड । नीजि जग्गामा निर्माण गरिएको बाटोमा जग्गाधनीले जग्गा हडप्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पीडित जग्गाधनी स्थानीय अम्मर बहादुर कार्कीले जग्गा हडप्ने प्रयास गरेको
भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘वातावरण संरक्षणमा बाबालिकाको भूमिका’ विषयमा आयोजित वडास्तरीय प्रतियोगितामा छात्रातर्फ भद्रपुर–९ की रुक्सुम गुरागाईं प्रथम
जेठ २१, बिर्तामोड । देशका केही नदीहरुमा पानीको सतह बढ्ने भएकोले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन
बिर्तामोड । नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको एक दशक पुरा हुँदा पनि व्यवहारमा परिवर्तन नआएको एक कार्यक्रममा सहभागी बक्ताले बताएका छन् । व्यवहारमा परिवर्तन ल्याउन सोच बदल्नु पर्ने उनीहरुको
बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको छ । उनलाई डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा
बुधबारे । झापा बुद्धशान्ति–२ का एक जोडीले आफ्नो २५ को बैवाहिक वर्षगाँठमा एक सामुदायिक विद्यालयका ३० विपन्न परिवारका विद्यार्थी सहित जम्मा ४५ जनालाई ब्याग उपहार दिएका छन् । बुद्धशान्ति २