धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुई वटालाई जरिवाना र चार वटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ । आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा
काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज
बिर्तामोड । पसल किनबेच गर्ने व्यवसायीहरु विरुद्ध कृषि बजार व्यवस्थापन समितिले एक्शन लिने भएको छ । एक सूचना जारी गर्दै समितिले बैशाख मसान्तभित्र आ–आफ्नो पसलमा व्यवसाय गर्न निर्देशन दिएको हो
शिवसताक्षी । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइने भएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित यही जेष्ठ १० गते उभौली साकेला पर्व
बिर्तामोड – जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएका व्यक्तिलाई घर मै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु
चन्द्रकला भण्डारी झापा । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी
शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा मानसिक रोग सम्बन्धी ३ दिवसीय मनोपरामर्श अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । २ नम्बर वडा
झापा, २३ वैशाखः ओझेलमा परेकी ऐतिहासिक पात्र निलसरी मेचेको सम्झनामा मेचे समुदायको भाषा, संस्कृति, साहित्य र कलाको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा ‘निलसरी महोत्सव’ सुरु भएको छ । निलसरी इतिहासको चर्चित
काँकरभिट्टा, २२ बैशाख । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ । सोमबार मेचीनगर नगरपालिकाले आयोजना गरेको राजनीतिक दलहरुसँगको सर्वदलीय