असार १८, २०८२ बुधबार

झापा

एमालेले झापा जिल्लाभर मनायो धान दिवस

बिर्तामोड । झापाका अधिकांश पालिकाहरुमा नेकपा एमालेले धान दिवस मनाएको छ । राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाधर पार्टी कमिटी, जनसंगठनहरुले सामुहिक रुपमा धान दिवस मनाएका हुन् । अखिल नेपाल किसान


तल्लो तहसम्म बलियो खवरदारी गर्न झापाली पत्रकारहरुलाई सुझाव

बिर्तामोड । झापाली पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पालना गर्दै मर्यादित र जिम्मेवार पत्रकारको भूमिका निर्वाह गर्न सूझाव दिइएको छ । आज नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र


नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ, १४ असारः प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता ९दोस्रो० विधेयक, २०८२’ बहुमतले पारित भएको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव पेस गर्नुभएको थियो


‘सदरमुकाम भद्रपुरको गाथा’ पुस्तक सार्वजनिक

झापा – भद्रपुरको इतिहासलाई उजागर गर्दै पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले भद्रपुर नगरपालिकाको सभाहलमा शुक्रबारआयोजित


अर्जुनधाराका मेयर भन्छन् – आफ्नो घर अगाडि कालोपत्रे हुँदा क्यारेम खेलेर नबस्नु

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गरेका छन् । उनले विरोधका नाममा विरोध


ट्राफिक सप्ताह सकियो , १० हजार जनालाई ट्राफिक शिक्षा

झापा, असार १२ ।  सडक दुर्घटना गर्ने मुख्य उद्देश्यले शुरु भएको ट्राफिक सप्ताह समापन भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा


नुवाकोटका कारोवारी भद्रपुरबाट २ सय ग्राम ब्राउनसुगरसहित पक्राउ

बिर्तामोड । झापा प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार दिउँसो २०० ग्राम ३९० मिलिग्राम लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिई अनुसनधानका लागि ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय


लागुऔषध दुर्व्यसन सम्बन्धी वक्तृत्वकलामा छात्राले जिते सबै उपाधि

झापा । झापाको बिर्तामोडमा मंगलबार सम्पन्न जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले उत्कृष्ट प्रस्तुति दिँदै सबै उपाधि जितेका छन् । ‘लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ शीर्षकमा आयोजित यस प्रतियोगितामा


अर्जुनधाराको बजेट ९५ करोड ९ लाख

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]