दमक । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५हजार
बिर्तामोड । झापाको अर्जुनधारास्थित शनिश्चरेमा नव वर्ष २०८२ को अवसरमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । बैशाख १ गते अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा उक्त प्रतियोगिताको तयारी गरिएको हो ।
मेचीनगर । सरसफाईमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई सचेत गराइएको छ । बिहीबार मेचीनगर नगरपालिकाको सहकार्यमा जिल्लाको सरकारी निकायको बजार अनुगमन टोलीले दोस्रो दिन मेचीनगर–११, १०
बिर्तामोड । स्वास्थ्य उपचार र ससुरा बुबाको काजक्रियाको काम सकेर बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई विकास निर्माणको अनुगमनमा निस्कनु भएको छ । पूर्वाधार विकास तर्फ समयमै काम सक्ने योजनासहित
अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको २९ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका – ९ कटहरडाँडास्थित यलम्बर भवनमा संस्थाद्वारा आयोजित साधारणसभाले आर्थिक प्रतिवेदनहरु पारित
झापा । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सस्यहरुले झापामा सञ्चालित सौर्य उर्जा परियोजना विकासको नमूना भएको धारणा व्यक्त गरेका छन् । सोमवार शिवसताक्षी –४ बुलोचोकस्थित
बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले पालिकाको लोगो तयार गरेको छ । प्रतिष्पर्धाबाट बनाइएको गोलो मेचीनगर २ का रिजालले बनाएका हुन् । गाउँपालिकाका अनुसार पाँच वटा लोगोमध्ये रिजालले बनाएको लोगो कार्यपालिकाले
बिर्तामोड । झापाको दमकमा नेकपा (एमाले) ले आयोजना गर्ने जनजागरण सभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ । एमालेले चैत ३० गते दमक –
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकास्थित शनिश्चरे रोडमा कालोपत्रेको लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । प्रविन निर्माण सेवा दमकले कालोपत्रेका लागि अन्य तयारीको काम भइरहेको जनाएको छ ।